नियम ३
अधिकार प्रत्यायोजन
प्रधान सेनापतिले यी नियमहरू बमोजिम पाएको अधिकार र आफू मुनिका रथीबृन्दलाई आवश्यकतानुसार प्रत्यायोजन गर्न सक्नेछ । रथीबृन्दले नियम २ को अधीनमा रही काम गर्नेछन् ।